२१ भदौ, हेटौँडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ थानाभर्याङमा म्याजिक भ्यान र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।
शुक्रबार अपरान्ह थानाभर्याङ राप्तिपुल नजिकै नवलपुरबाट हेटौडा बजार तर्फ जादै गरेको ना १५ प ४१५७ नम्बरको मोटरसाइकललाई हेटौडा बजारबाट नवलपुर तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ज ०२५७ नम्बरको म्याजिकले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।
ठक्करबाट चालक हेटौडा - ११ थानाभर्याङ बस्ने अन्दाजी २६ वर्षीय श्रीराम परियारको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । टाउको र खुट्टामा चोट लागि गम्भिर घाईते भएका उनको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। दुर्घटना लगत्तै ०२५७ नम्बरको म्याजिक पुन: ना १ ज ८१३१ नम्बरको म्याजिकमा ठोक्किएको प्रहरीले जनाएको छ। उक्त घटनामा भनै सबै सकुशल रहेको र ठक्कर दिने म्याजिक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।
२७ असोज, हेटौंडा । भारतमा अजीत पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको हत्या...
२७ असोज, हेटौंडा । आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र...
२७ असोज, हेटौंडा । नेपालको लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमि बायुको प्रभाब सामान्य र कोशी प्रदेश,...
२६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा ११ केभि तारमा प्रवाह भइरहेको करेन्ट लागेर २...
२६ असोज, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका...
२६ असोज, हेटौंडा । सुख्खा पहिरोबाट अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुलेको छ । बीपी राजमार्ग अन्तर्गत...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी दिन आज सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्...
२६ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा...
२६ असोज, हेटौंडा । बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२२ असोज, हेटौंडा।असोज १२ गते आएको भिषण बाढीले भत्काएको कान्तिलोकपथ अन्तर्गत बागमती(बगुवा) पुल संचालनमा आएको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
सुनिल शिवाकोटी स्थलगत रिपोर्टिंग २० असोज, सिमखोला । असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
२३ असोज, हेटौंडा। भैसे भिमफेदी सडकखण्ड भिमफेदी ४ गोल्पिङमा बस पल्टिएको छ। बुधबार साँझ हेटौडा बाट काठमाण्डौ तर्फ...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१९ असोज, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका ८ सात्तलेमा इलेक्ट्रीक (इभी) गाडी...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...