Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीमा खोल्सीले बगाउदा स्कुले बालीकाको मृत्यु, एकको सकुशल उद्धार

Screenshot_20240528_08091-1725978472.jpg

२५ भदौं, हेटौंडा। मकवानपुरमा खोल्सीले बगाउदा एकजना स्कुले विद्यार्थी मृत्यु भएको छ अर्का एकजनालाई सकुशल उद्धार गरिएको छ ।

मंगलबार साँझ मकवानपुरको मनहरी ८ मा मोरङ्गे खोल्सीले बगाउदा १४ वर्षीया रंजिता गुरुङको मृत्यु भएको हो भने गुरुङसंगै खोल्सी तर्दै गरेका १७ वर्षीया एक युवतीलाई सकुशल उद्धार गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । गुरुङ स्थानीय यूनाइटेड बोर्डिङमा अध्ययन गरेर र सकुशल उद्धार गरीएकी युवती स्थानीय महेन्द्र किरण माध्यमिकमा अध्यन सकेर घर फर्किदै गर्दा खोल्सीमा आएको भेलले बगाएको थियो। गुरुङको शव घटनास्थल भन्दा २ किलोमिटर पर जनसेवा क्रसर नजिकै मृत अवस्थामा फेला पारिएको डिएसपी भण्डारीले जनाएका छन् । सकुशल उद्धार गरिएको युवतीको पहिचान नखुलेको र मनहरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ। गुरुङको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार