Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरी गाउँपालिकाका अध्यक्ष कालाखेतीले बनाइदिए एकल महिलालाई घर

Screenshot_20240917_16300-1726570060.jpg

१ असोज, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षले आफुले पाउने पारिश्रमिकबाट एकल महिलालाई घर बनाइदिएका छन्। पालिका रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर मनहरी ५ मा बस्दै आएकी एकल महिला सोनी राईलाई पक्की घर बनाइदिएका हुन् । 

मनहरी-५ बसन्तपुरमा लामो समयदेखि घर बिहिन बस्दै आएकी  राईलाई कालाखेतीले कोषबाट प्राप्त २ लाख १५ हजार रुपैयाँ खर्चेर घर बनाइदिएका हुन्।उक्त घरको साँचो कालाखेतीले मंगलबार राईलाई हस्तान्तरण गरेका  छन् 

हस्तान्तरण कार्यक्रममा बोल्दै कालाखेतीले कच्ची घरमा बस्दै आएकी उनको बारेमा  स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरूले जानकारी गराएपछि आ़फुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताए।

"मेरो पालिकामा रहेका नागरिकलाई सहयोग गर्नु मेरो कर्तव्य हो, आज प्रतिवद्धता पुरा भएको छ "- अध्यक्ष कालाखेतीले भने। सोनीको परिवारमा उनीबाहेक कोही छैनन्। ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उनी लामो समयदेखि वसन्तपुरमा सानो छाप्रो बनाएर बस्दै आएकी थिइन्। नयाँ घर पाएसंग सोनीले गाउँपालिका अध्यक्षलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार