Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नुवाकोटमा दुर्घटना न्युनिकरणका लागि चालकसंग प्रतिवद्धता कार्यक्रम

IMG-20240919-WA0019-1726759824.jpg

३ असोज, विदुर। नजिकै गरेको चाडपर्वलाई लक्षित गरेरे नुवाकोटमा दुर्घटना न्युनिकरणका लागि चालकसंग प्रतिवद्धता कार्यक्रमको आयोजना गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको आयोजनामा पासाङ ल्हामु राजमार्ग अन्तर्गत विदुर नगरपालिका-४ वट्टार बजारमा विदुर नगर प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्य तथा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको विशिष्ट आतिथ्यमा २५० जना चालकलाई चाडपर्व लक्षित सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सवारी  चालकको प्रतिवद्धता पत्र वाचन गर्न लगाइएको हो।

कार्यक्रममा नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तीराज कोइराला, नुवाकोट ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक आशुतोष बहादुर शाही लगायत, संचारकर्मी, स्थानीय, यातायात व्यवसायीको उपस्थितीमा रहेको थियो।  साथै राम्रो कामको सुरुवात स्वरूप मिठो चकलेट खुवाइ सवारी साधनहरुमा प्रतिबद्धा स्टिकर टाँस गरि  राष्ट्रिय झण्डा समेत फराइएको नुवाकोट ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहीले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार