Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सिमखोलामा डाइभर्सन भासिँदा सवारी आवागमनमा समस्या

Screenshot_20241006_07483-1728278446.jpg

२१ असोज, हेटौंडा। डाइभर्सन निर्माण गरी संचालनमा ल्याइएको सिमखोला कुलेखानी सडकखण्ड भासिँदा सवारी आवागमनमा समस्या आएको छ।

पाच दिन लगाएर आइतबार अपरान्हबाट सवारी आवागमनका लागि खुल्ला गरिएको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ सिमखोलामा बनाइएको डाइभर्सन भासिँदा यतिबेला सवारी आवागमन समस्या आएको जनाइएको हो। डाइभर्सनमा यस अघि फिल्ङ्ग गरिएको माटो भासिँएको र नयाँ माटो फिलिङ्ग गरिदै गरिएकोले २ घण्टा भित्र सवारी आवागमन सुचारु हुने डाइभर्सन निर्माण स्थलमा रहेका एक प्राविधिकले जनाकारी दिएका छन्।

वागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुरको सक्रियतामा सिमखोला र महालक्ष्मीमा डाइभर्सन निर्माण गरी आइतबार अपरान्हबाट सवारी आवागमन खुलाइएको थियो। सवारी आवागमन नहुदा यतीबेला हेटौंडा आउदै गरेका सवारीको लामो लाइन रहेको घटनास्थलमा रहेका अधिवक्ता प्रवीण हुमागाईले जानकारी दिएका छन्।

Screenshot_20241006_07483-1728278450.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार