Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा १६ मा ११ केभिको इन्सुलेटर भाँच्चिदा २ बालिकाको मृत्यु

IMG_1053-1691907138-1728725950.png

२६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा ११ केभि तारमा प्रवाह भइरहेको करेन्ट लागेर २ बालबालिकाको मृत्यु भएको छ।

शनिबार दिउँसो हेटौंडा १६ चिसापानीबाट २०० मिटर पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ११ के.भीको पिन इन्सुलेटर भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट भई पोल हुदै पोलको फेदमा जमेको पानिमा विद्युत प्रवाह हुदा पोल नजिक जमेको पानी भएर हिडिरहेका २ बालबालिकाको करेन्ट लागेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

ज्यान गुमाउनेमा बारा निजगढ नगरपालिका १ बस्ने अन्दाजी ९ वर्षीया बालिका र मकवानपुर हेटौडा  १६ बस्ने अन्दाजी ७ वर्षीया बालिका रहेको जनाइएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको जनाइएको छ ।मृतकको शनाखत हुन बाँकी रहेको जनाइएको छ। अहिले हटिया चिसापानीको अवस्था तनावग्रस्त रहेको र प्रहरी परिचालन गरिएको बुझिएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार