२४ कार्तिक, हेटौँडा । मकवानपुर आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दलाल र पुँजीपतिहरुको प्रतिनिधिका रुपमा रहेको आरोप लगाएका छन् । शनिवार मकवानपुरको थाहानगरमा वाइसीएलको दोस्रो नगरसभाको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वर्तामान सरकार प्रति यस्तो आरोप लगाएका हुन् ।
उनले भ्रष्टचारी र विचौलीया कार्वाहीमा पर्न थालेपछि कांग्रेस र एमालेले उनीहरुलाई जोगाउन आफु नेतृत्वसको सरकार ढालेको दावी गरेका थिए । प्रचण्डले नराम्रो पनि गर्दिन र गर्न पनि दिन्न भनेर सरकार सञ्चालन गर्ने इमान्दार कोशिस गर्दा र सबै वेथिति र विसंगतिको विरुद्ध उभिँदा एमाले र कांग्रेस मिलेर सरकार ढालेको उदघोष गरेका थिए । सरकार कुलमानलाई निकाल्न खोजेको र देशलाई अन्धकारमा धकेल्न लागिपरेका बताएका छन् । अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री भएका बेला सरकार जग्गा किर्ते गरेर आफ्नो नाममा पास गर्ने भू–माफियाहरुलाई कारवाहीका लागि हिरासतमा पु¥याएको तर अहिलेको सरकारका प्रधानमन्त्रीले तिनै भू–माफियाबाट पार्टी कार्यलय बनाउन जग्गा दाल लिएर भ्रष्टाचारलाई संस्थागत गर्न खोजेको बताए । कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले माओवादीलाई कमजोर ठानेर गल्ति नगर्न कांग्रेस र एमालेलाई चेतावनी दिए ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



