२ मंसिर, हेटौंडा । स्थानीय तहको उपनिर्वाचन अन्तरगत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा अध्यक्ष पदमा आज उम्मेदवारी दर्ता भएको छ । हेटौँडा-१२ मा नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारीसहित १४ जना उम्मेदवारले उम्मेदवारी दिएका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका ९ दल र ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको मूख्य निर्वाचन अधिकृत अवनी मैनालीले जानकारी दिए ।
हेटौँडा-१२ मा उम्मेदवारी दिने उम्मेदवारहरु
नेपाली कांग्रेस- अर्जुनप्रसाद तिवारी
नेकपा एमाले- राजेश नगरकोटी
नेकपा माओवादी- रविनकुमार प्रधान
राप्रपा- प्रेमबहादुर भ्लोन,
रास्वपा- आशाबिर बल
जसपा- छविलाल वाईबा
मंगोल नेशनल अर्गनाइजेशन- दिपा लामा
नेमकिपा- फुलमाया तितुङ
नेकपा एस- बलराम बल
स्वतन्त्र- अर्जुन घलान
स्वतन्त्र- कुमार पोखरेल
स्वतन्त्र- गिताकुमारी नेवार
स्वतन्त्र- छत्रप्रकाश अधिकारी
स्वतन्त्र- युनेश लामा सिन्तान
२७ मंसिर, हेटौंडा। मकवानपुरको बकैयामा करेन्ट लागेर एक व्यक्ति गम्भीर घाइते भएका छन्। बुधबार अपरान्ह...
२७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले भारतीय समकक्षीबीच भेट भएको छ । भारतीय...
२७ मंसिर, हेटौंडा । जाजरकोटमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका–३...
२७ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा...
२६ मंसिर, हेटाैंडा। नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ।...
२६ मंसिर, चैनपुर। बझाङको रायाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल...
२६ मंसिर, हेटाैंडा। हेटौंडा गए राति भएको छुट्टा छुट्टै दुर्घटना दुई जनाको मृत्यु भएको छ।मंगलबार राति पुर्व...
२६ मंसिर, हेटौंडा । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश छ...
२६ मंसिर, हेटौंडा । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारतको नयाँ दिल्ली गएका छन् । प्रधान...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१९ मंसिर, हेटौंडा । हेटौंडा- धरान चतरा सडक अन्तरगत मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा ९...
२२ मंसिर, हेटौंडा। साेसल स्टडिज टिचर्स एसाेशियसन (साेस्टा) नेपाल हेटौंडा उपमहानगरपालिमा मान कुमार दाहालको...
२० मंसिर, हेटौंडा। हेटौंडा १२ बिचरोडमा आगलागी पिडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ। मंसिर १६ गते स्थानीय...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
२१ मंसिर, हेटाैडा । हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाकाे २५ औ वार्षिक साधारणसभा ...
१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान...
२२ मंसिर, हेटौंडा । काेइराला सेवा समाज नेपाल मकवानपुर/ पर्सा शाखाको ९ औ अधिवेशन सम्पन्न भएको छ। हेटौंडा ७...
१४ मंसिर, हेटौंडा। साताको छैठौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १६००...