Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

लदी पर्वमा बिदाको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

FB_IMG_1738908647589-1738908760.jpg

२५ माघ, हेटौंडा। माझी समुदायले आफ्नो प्रमुख चाड लदी (कोशी) पर्वको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गरिएको छ। 

नेपाल माझी उत्थान संघले लदी (कोशी) पर्वको दिन सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ। प्रत्येक वर्षको फागुन महिनाको तेस्रो मंगलबार पर्ने लदि (कोशी) पूजा यस वर्ष २०८१ साल फागुन २० गते परेको र उक्त दिन सार्वजनिक बिदा दिनुपर्ने मुख्यमन्त्री लामालाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । 

छुट्टै पहिचान र विशेषता बोकेको माझी जातिको प्रमुख पर्व लदी (कोशी) पूजाको अवसरमा दिइने बिदाले सम्पूर्ण आदिवासीलगायत प्रदेशमा बसोबास गर्ने माझी समुदायप्रति सम्मान व्यक्त हुने संघका महासचिव बबिन्द्रलाल माझीले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार