Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका जोशी पक्राउ

Pakrau-1024x477-1-1739496272.jpg

२ फागुन, हेटौंडा । प्रहरीमाथि कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी पक्राउ परेका छन् । जोशी नयाँ  बानेश्वरबाट पक्राउ परेका हुन् ।  
माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्तीमाथि जोशीसहितको समूहले निर्घात कुटपिट गरेका थिए ।
आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल यसअघि नै पक्राउ परेका थिए ।
आरोपी फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । घटनामा संलग्न अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपाल बहादुर शाही, क्याम्पस कमिटी सदस्य नविन ऐर र शौजन्य शाही फरार छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
प्रधानमन्त्री र थाइल्याण्डका राजदूतबीच भेटवार्ता
vetbarta-1742953161.jpg

१३ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नबीच...

कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र
Screenshot_20250326_07143-1742952721.jpg

१३ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1742952570.jpg

१३ चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । राष्ट्रियसभा बैठकमा भने...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1742952305.jpg

१३ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा 'बैंकिङ्ग कसुर तथा...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1742951910.jpg

१३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय  वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
madesh-pradesh-1742890273.jpg

१२ चैत, हेटौंडा । मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक...

कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु
Truck-1742889856.jpg

१२ चैत, हेटौंडा । कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रौतहट...

विद्यार्थीहरुद्वारा उर्जामन्त्री खड्काको पुत्ला दहन
Urja-1742889225.jpg

१२ चैत, हेटौंडा । काठमाडौंमा विद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् । नेपाल विद्युत्...

सुनको मूल्य घट्यो
Gold-1742888442.jpg

१२ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २०० रुपैयाँ घटेको हो । छापावाल सुन...

थप समाचार