Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फेकोफनद्वारा वन अधिकृत न्यौपानेको विदाई

Rani-1519220241.jpg

वन अधिकृत न्यौपानेलाई सम्मान गर्दै रानी, चुच्चेखोला र न्यूरेनी चिसापानी सामुदायिक वनका पदाधिकारीहरु । तस्विर : भीमसेन पौडेल

९ फागुन, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले मकवानपुरका तत्कालिन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेलाई विदाई तथा सम्मान गरेको छ । 
बुधवार महासंघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी न्यौपानेलाई विदाई गरिएको हो । न्यौपानेको वन विभागमा काज सरुवा भएको हो । कार्यक्रममा न्यौपानेले आफूले मकवानपुरमा रहदा धेरै सहयोग पाएको बताउदै सामुदायिक वनको विकासमा आफू सदा क्रियाशिल रहने बताए । न्यौपानेले करीव ३ वर्ष मकवानपुरमा जिल्ला वन अधिकृतको पदमा रहि काम गरेका थिए । ३ वर्षको अवधिमा वहाँले सामुदायिक वनको क्षेत्रमा उदाहरणीय काम गरेको सामुदायिक वनका अगुवाहरुको भनाई छ । 
सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष पञ्चमाया स्यांतानको अध्यक्षतामा भएको विदाई कार्यक्रममा सुन्दर सामुदायिक वनका अध्यक्ष कमल लामा,जरुशक्ति सामुदायिक वनका अध्यक्ष कुमार सिह खड्का, महासंघका सचिवालय सदस्य देवीप्रसाद दाहाल, रामहरी चौलागाई,बलराम अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार