Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

डिजेल र मट्टितेलको मूल्य घट्दा, पेट्रोलको मूल्य यथावत्

Petrol-Pump-1743434588.jpg

१८ चैत, हेटौंडा। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको छ ।
सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो भने हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर सात रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलो लिटर अमेरिकी डलर ५१ ले घटाइएको छ । निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको पनि उल्लेख गरेको छ। इण्डियन आयल कर्पोरेसनले डिजेल र मट्टितेल मूल्य घटेको र पेट्रोलमा ४५ पैसा मात्र बढेको मूल्यसुची आए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

FB_IMG_1743433643683-1743434588.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपालसंग स्कटल्यान्ड पराजित
lalit-kushal-bhurtel-1779106096.jpg

४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्डले...

श्रम संस्कृतिबाट संसदमा प्रधानमन्त्रीको विरोध
Parliament_Meet-12-1024x6-1779091676.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ । आजको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779067553.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा विनियोजन...

आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै
20260518_065619-1779066762.jpg

४ जेठ, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन्...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779066336.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...

राप्रपाको मुख्य सचिवमा खनाल मनोनित
khanal-1024x500-1779011159.jpg

३ जेठ, हेटौंडा । राप्रपाको मुख्य सचिवमा प्राध्यापक डाक्टर जयन्तनाथ खनाल मनोनित भएका छन् ।  पार्टी अध्यक्ष...

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
nepali_congress-1778977850.jpg

३ जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ । पार्टी...

नेपालद्वारा अमेरिका नौ विकेटले पराजित
20260517_061052-1778977594.jpg

३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...

मध्यम वर्षाको सम्भावना
water-1778977265.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg