Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

नेवारपानी, कोलगैरी ,दुंगु जोड्ने मोटरबाटोको शिलान्यास

FB_IMG_1520429545353-1520429675.jpg

२३फागुन, हेटौडा । हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीबाट विकट राक्सीराङ गाउँपालिका १ कोलगैरी हुँदै दुंगु दोभान पुग्ने मोटरबाटोको बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । नेवारपानी, कोलगैरी दुंगु मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष साजन गोलेको सभाध्यक्षता भएको मोटरबाटो शिलान्यास कार्यक्रममा प्रमूख अतिथि नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाले मेशिन पूजा गरी रिवन काटेर उद्घाटन गर्नुभएको हो । हेटौंडा उपमहानगरपालिकाको नेवारपानीबाट दुंगु दोभानसम्म पुग्ने उक्त ४ किलोमिटर सडकखण्ड निर्माण भएपछि १ सय ३५ घरधुरीका एकहजारभन्दा बढी स्थानीय लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष गोलेले बताउनुभएको छ । राक्सीराङ गाउँपालिकाको १२ लाख र जनश्रमदान ३ लाख गरी १५ लाख रुपियाँ लागतमा सडक निर्माण भएपछि नेवारपानी, कोलगैरी, दुंगु दोभान हुँदै कुरिन्टार, नामटार र कालिकाटारसम्म सडक सञ्जाल जोडिने राक्सीराङ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष कान्छाराम मोक्तानले बताउनुभयो । शिलान्यास कार्यक्रममा प्रमूख अतिथि लामा, विशिष्ट अतिथि रुम्बा, अतिथिहरु नेपाली काँग्रेस हेउनपा १९ का सभापति धनबहादुर गुरुङ, काँग्रेस मकवानपुरका सूचना तथा संचार प्रमूख सुजन विडारी, कालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मंगलसिं गोले, कोषाध्यक्ष ईश्वर पराजुली, प्रेमलाल गोले, वडा सदस्य सूर्यबहादुर गोलेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

FB_IMG_1520429545353-1520429679.jpg
FB_IMG_1520429545353-1520429682.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg