Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

दुर्घटनामा स्ववियु सभापतिसहित दुईको मृत्यु

Accident-1756259938.jpg

११ भदौ, हेटौंडा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमेश्वर-५ माटीका २४ वर्षीय शिरीष बस्नेत र बैतेश्वर-३ मिर्गेका २६ वर्षीय श्याम बहादुर खत्री रहेका छन् । दुर्घटनामा बैतेश्वर-५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् ।
 मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति शिरिष बस्नेतको मृत्यु भएको  राति ९ बजेतिर दुर्घटना भएको थियो । उपचारको क्रममा उनको च्छो रोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो ।
गएराति भीमेश्वर नगरपालिका–६ रमितेडाँडामा बस्नेतले चलाएको बा.५३ प ८८९९ नम्बरको मोटरसाइकल र खड्काले चलाएको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा मृत्यु हुने बस्नेत गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
डेढ करोड रूपैयाँ बराबरको सुनसहित एक पक्राउ
arrested-1779154256.jpg

५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको पार्टी सदस्यता
Bidhya-bhandari-1024x487-1779153119.jpg

५ जेठ, हेटौंडा । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ। भक्तपुरको...

सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी
Screenshot_20260518_07103-1779152849.jpg

५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

दुर्गा प्रसाईं पक्राउ
1743067519_Durga-prasain-1779151327.jpg

५ जेठ, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बिरगञ्जस्थित दियालो होटलबाट...

केही स्थानहरूमा वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779150785.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र...

नेपालसंग स्कटल्यान्ड पराजित
lalit-kushal-bhurtel-1779106096.jpg

४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्डले...

श्रम संस्कृतिबाट संसदमा प्रधानमन्त्रीको विरोध
Parliament_Meet-12-1024x6-1779091676.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ । आजको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779067553.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा विनियोजन...

आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै
20260518_065619-1779066762.jpg

४ जेठ, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन्...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg