Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मध्यम वर्षाको सम्भावना

16655388081665538808-1758587280.jpg

७ असोज, हेटौंडा । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, लुम्बिनी, बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा मधेश प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागका तथा बाँकी तराई भूभागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपालसंग स्कटल्यान्ड पराजित
lalit-kushal-bhurtel-1779106096.jpg

४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्डले...

श्रम संस्कृतिबाट संसदमा प्रधानमन्त्रीको विरोध
Parliament_Meet-12-1024x6-1779091676.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ । आजको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779067553.jpg

४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा विनियोजन...

आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै
20260518_065619-1779066762.jpg

४ जेठ, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन्...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779066336.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...

राप्रपाको मुख्य सचिवमा खनाल मनोनित
khanal-1024x500-1779011159.jpg

३ जेठ, हेटौंडा । राप्रपाको मुख्य सचिवमा प्राध्यापक डाक्टर जयन्तनाथ खनाल मनोनित भएका छन् ।  पार्टी अध्यक्ष...

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको बैठक बस्दै
nepali_congress-1778977850.jpg

३ जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ । पार्टी...

नेपालद्वारा अमेरिका नौ विकेटले पराजित
20260517_061052-1778977594.jpg

३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...

मध्यम वर्षाको सम्भावना
water-1778977265.jpg

३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg