Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर ४ जनाको मृत्यु

For-representation-only-1759297200.jpg

१५ असोज, मलङ्गवा। सर्लाहीमा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते ४ जनाको मृत्यु भएको छ। 

बुधबार बिहान सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा महोत्तरीको सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुनको ज्यान गएको सर्लाही प्रहरीले जनाएको छ । बुधवार बिहान करिब ९:२० बजे उनीहरु  माटो खन्ने क्रममा ढिस्कोमा पुरिएका थिए। घाइतेहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो। घाइतेहरूको शव पोस्टमार्टमका लागि मलङ्गवा अस्पतालमा राखिएको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
Election-Commission-nirba-1783092102.jpg

१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ
file_00000000a97c720ba304-1783043394.png

१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...

स्पेन विश्वकपको अन्तिम १६ मा प्रवेश
spain-1783040264-1783042161.jpg

१९ असार, हेटौंडा । स्पेन फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार लस एन्जलसमा भएको नकआउट खेलमा स्पेनले...

पोर्चुगलले क्रोएसियालाई २-१ ले हरायो
ronaldo1-1783041820.jpg

१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1783041368.jpg

१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित...

एमालेका पूर्वसांसद कोइरी पक्राउ
koiri-1783002440-1783006771.jpg

१८ असार, हेटौंडा । थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् ।...

सरकारद्वारा ८ एआईजीकाे सरुवा
AIG-1783006442.gif

१८ असार, हेटौंडा । नेपाल सरकारले ८ जना एआईजीहरूकाे सरुवा गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले ८ जना...

सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक पारित
sobita-gautam-scaled-e178-1782988921.jpg

१८ असार, हेटौंडा । प्रतिनिधिसभाबाट सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३  पारित भएको छ ।  बिहीबार बसेको...

सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक पारित
shornim-wagle-scaled-e178-1782988761.jpg

१८ असार, हेटौंडा । ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित...

थप समाचार