Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

मकवानपुरको भिमफेदीमा 'जेनजी हुँ' भन्दै चालक कुट्ने रुम्बा पक्राउ

102-1760001573.jpg

२३ असोज, हेटौंडा। मकवानपुरको भिमफेदीमा 'जेनजीको सदस्य हु' भन्दै सडकमा गुडेका सवारी रोकेर थर्काउदै चालक कुट्ने एक जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
बुधबार राति भिमफेदी गाउँपालिका गाउँपालिका वडा नम्बर १ सानुटार याङराङपुल स्थित सडकमा आवत जावत हुने सवारी साधनहरुलाई 'जेनजीको सदस्य हुँ म' भन्दै रातको समयमा तरकारी तथा कृषि जन्य उत्पादन ढुवानी गर्ने गाडीहरूलाइ रोकी गैरकानुनी चेकजाच  गर्ने तथा चालकहरुलाई कुटपिट गर्नुका साथै अश्लिल शब्दहरु प्रयोग गर्ने एक युवक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा स्थानीय २२ अमिर रुम्बा रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिएका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको र  आवश्यक कारबाही तथा थप अनुसन्धान कार्य भई रहेको जनाइएको छ। उक्त घटनामा संलग्न अन्य पनि रहेको र फरार रहेका उनीहरूको खोजी कार्य भइरहेको डिएसपी बोगटीले जानकारी दिएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
श्रीकृष्ण आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न
Screenshot_20251107_13515-1762502854.jpg

२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढ्यो
Screenshot_20251007_11590-1762502598.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी...

बकैया ११ मा भुसा बोकेको ट्रक पल्टिदा कान्तिलोकपथ अवरुद्ध
Screenshot_20251107_08055-1762482085.jpg

२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
Nepal-congress-1762479594.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...

रास्वपाको विस्तारित बैठक आजदेखि शुरु हुँदै
RSP-Nepal-Swatantra-Party-1762479311.jpg

२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ ।  चितवनको...

नेपाली क्रिकेट टिम स्वदेश फर्कियो
nepali-cricket-1-1762478709.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा...

आईजीपी खापुङले आयोगलाई जवाफ पठाए
Chandr-kuber-khapung-1762478171.gif

२१ कार्तिक, हेटौंडा । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1762478008.jpg

२१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, कर्णाली...

आइजिपी खापुङसंग स्पष्टीकरण माग
Chandr-kuber-khapung-1762395994.gif

२० कार्तिक, हेटौंडा । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर...

थप समाचार