Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कर्णालीका पूर्वमुख्यमन्त्री शर्मालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही

सांसदबाट समेत हटाउन पत्र

karnali-cm-rajkumar-sharm-1770860761.jpg

२९ माघ, हेटौंडा । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको छ ।
माघ २६ मा बसेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय समिति बैठकले शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
नेकपाको कर्णाली प्रदेश संसदीय दलको बैठकले शर्मालाई प्रदेशसभा सदस्यबाट पनि हटाउने भएको छ । प्रदेशसभा सदस्यबाट निष्कासन गरेको जानकारी गराउँदै प्रदेशसभा सचिवालयलाई पत्र पठाइएको नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्ण जिसीले जानकारी दिए ।
प्रदेशसभा सचिवालयलाई जानकारी दिइएको पत्रमा नेता शर्मा पार्टीको नीति, सिद्धान्त, उद्देश्य र आचरणविपरित गतिविधिमा संलग्न भएको उल्लेख गरिएको छ । सोही आधारमा उनलाई केन्द्रीय समिति लगायत सम्पूर्ण जिम्मेवारीबाट हटाउँदै पार्टी सदस्यताबाट निष्कासन गरिएको जनाइएको छ ।
शर्मा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट कर्णाली प्रदेशको मुख्यमन्त्री भएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार