Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

तरुण दल हटौंडा-६ को दौड प्रतियोगितामा गोले प्रथम

IMG-20260414-WA0006-1776175088.jpg

१ वैशाख, हेटौंडा । नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष नेपाल तरुण दल हेटौडा-६ को  आयोजनामा हुँदै आएको शुभकामना दौड प्रतियोगिता यस वर्ष पनि आयोजना भएको छ ।
मंगलबार सम्पन्न ५ किलोमिटर  शुभकामना खुल्ला दौड मा  बकैयाका राजकुमार गोले पहिलो भएका छन् । प्रतियोगितामा बकैयाकै अनिष थिङ दोश्रो र राक्सिराङका सुभाष हेमजंग तेस्रो भएका छन् । 

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्व लामाको प्रमुख आतिथ्यता एवम नेपाल तरुण दल जिल्ला सदस्य राजकुमार बास्तोलाको सभापतित्वमा सम्पन्न प्रतियोगितामा पहिलो स्थान हासिल गर्नेले नगद १५ हजार मेडल र प्रमाणपत्र दोस्रोले नगद १० हजार मेडल र प्रमाणपत्र तेस्रोले नगद ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी महिलातर्फ हेटौडा १३ की साधना लोप्चन पहिलो, हेटौंडा १३ कै गंगा मोक्तान दोस्रो र  हेटौडा-३ की स्वस्तिका थिङ तेस्रो बनिन् ।  
कार्यक्रममा हेटौडा ६ का वडा अध्यक्ष  विष्णुबहादुर दाहाल, ७ का वडा अध्यक्ष दामोदर गौतम, १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, हेटौडा ६ का वडा सदस्य विजय पौडेल,  काङ्ग्रेस जिल्ला सचिव भीमसेन महत, पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाई, नगर सभापति उत्सव ईटेनी, पार्टी वडा सभापति रामहरी तिमल्सिना, उपसभापति केशव धिताल लगायत पार्टीका नेता र कार्यकर्ताको उपस्थिति रहेको थियो । 
प्रतियोगितामा ४ महिलासहित ३० जनाको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार