Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

सुनको मूल्य बढ्यो

Gold-1777268092.jpg

१४ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो । 
आज छापावाल सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य बढ्यो
Gold-1777268092.jpg

१४ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो ।  आज...

चट्याङ लागेर दुई जनाको मृत्यु
chatyang-1777254658.jpg

१४ बैशाख, हेटौंडा । प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुखी गाउँपालिका-६ लिवाङका ७०...

कांग्रेस कार्यसम्पादन र अनुशासन समिति बैठक बस्दै
congresh-nc-1766844226-1777254052.jpg

१४ बैशाख, हेटौंडा । नेपाली कांग्रेस कार्यसम्पादन र केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । कार्यसम्पादन...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
exam-1777253845.jpg

१४ बैशाख, हेटौंडा । यस वर्षको कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन...

मध्यम वर्षाको सम्भावना
water-1777252710.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

ठेक्का प्रणाली ह्याक गर्ने थप दुईजना प्रक्राउ
Screenshot_20260426_15402-1777197373.jpg

१३ बैशाख, हेटौंडा । ठेक्का प्रणाली  ह्याक गर्ने थप दुई जना प्रक्राउ परेका छन् । सार्वजनिक खरिदसम्बन्धी ईजीपी...

ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु
acc1-1777171942.jpg

१३ बैशाख, हेटौंडा । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।  मृत्यु...

एमाले प्रमुख सचेतकमा महर
ain-mahar-1-1777171502.jpg

१३ बैशाख, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर महरलाई...

घुससहित प्रहरी वरिष्ठ हवल्दार पक्राउ
ghus-1-1777171142.jpg

१३ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी वरिष्ठ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg