Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

निर्माण ब्यवसायीहरुलाई लक्षित गरी ई–विडिङ सम्वन्धी कार्यशाला गोष्टी

20180331_093904-1522491488.jpg

१७ चैत,हेटौडा । सरकारले ठेक्का प्रणाली  इन्टेरनेट मार्फत सञ्चालन गरिनु पर्ने निती तथा प्रवद्धान ल्याएपछि  निर्माण ब्यवसायीमा ई–विडिङको प्रकृयामा   अन्योलयता देखिरहेको अवस्थामा   नेपाल इन्जिनियरिङ एसोसियस मकवानपुर र निर्माण ब्यवसायी संघ मकवानपुरको संयुक्त आयोजनामा  निर्माण ब्यवसायीहरुलाई लक्षित गरी  ई–विडिङ सम्वन्धी एक दिने कार्यशाला गोष्टीको आयोजना गरिएको  छ ।

निर्माण ब्यवसायी संघका मकवानपुरका अध्यक्ष आनन्दराम पराजुललीले एक दिने कार्यशाला गोष्टीको  उदघाटन गर्दै यस  तालिमले निर्माण ब्यवसायीहरुलाई ई–विडिङको प्रकृयामा  सहजता  हुने  र यो  कार्यशाला गोष्ठीले निर्माण ब्यवसायीहरुलाई विकास निर्माणाको काममा सहयोग पुग्ने बताए ।  कार्यक्रममा नेपाल इन्जिनियरिङ एसोसियसका निर्वामान उपाध्यक्ष तथा  हेटौँडा उपमहानगरपालिकाका इन्जिनियर सत्यनारायण शाह,  थाहा नगरपालिकाका उपमेयर तथा निर्माण ब्यवसायी संघका मकवानपुरका  निर्वातमान अध्यक्ष खड्ग गोपाली , निर्माण ब्यवसायी संघका मकवानपुरका सल्लाहकार हरिवश बतौला प्रथम उपाध्यक्ष  बाल कुमार मल्ल, द्धितीय उपाध्यक्ष बाल गोपाल कडेल, संघका महासचिव श्याम ढकाल,उप महासचिव  सागर भट्टराई कोषध्यक्ष विनोद शर्मा ,सहकोषध्यक्ष भवनाथ अधिकारी लगाएतको आतिथ्यता रहेको थियो ।  नेपाल इन्जिनियरिङ एसोसियस हेटौँडा केन्द्रका कार्यवाहक अध्यक्ष दिलिपकुमार बर्माको सभाध्यक्षतामा  सम्पन्न कार्यशाला गोष्टीमा  सडक डिभिजन कार्यालय हेटौँडाका इन्जिनियर आशुतोष कर्णले सहजिकरण गर्ने र कार्यशाला गोष्टीमा मकवानपुरका करिब ५० निर्माण ब्यवसायीहरुको सहभागिता रहने आयोजकले बताएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg