२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंको थापाथलीस्थित बानेश्वर हिल्समा मंगलबार बिहान आयोजित बागमती प्रदेशस्तरीय अन्तरसंवादको क्रममा बानियाँले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारीको औपचारिक घोषणा गरेका हुन् । पदाधिकारीहरुमा आकांक्षीहरुको संख्या अत्यधिक रहेको चर्चा गर्दै उनले अहिले पार्टीभित्र एकता अपरिहार्य रहेको र सबैलाई व्यवस्था गर्नु चुनौतीपूर्ण देखिएकाले आफूले केन्द्रीय सदस्य उम्मेदबार घोषणा गरेको बताए ।
‘नेपाली कांग्रेसलाई सुदृढ र एकताबद्ध बनाएर लैजानुपर्ने अहिलेको आवश्यक हो । यो पार्टीलाई भिडको पार्टी बन्न दिनु हुँदैन । यो त बिपी कोइरालाले अघि सारेको विचार बोकेको पार्टी हो,’ उनले भने, ‘त्यसकारण अहिले सदस्य लडेर व्यवस्थापनमा सहयोग गर्दैछु । हामी सबैले परस्पर सहयोगको भावना राखेर पार्टीलाई बचाएर अघि बढ्न जरुरी छ ।’
अन्तरसंवादमा बागमती प्रदेशअन्तर्गतका १३ जिल्लाका पार्टी सभापति, क्षेत्र, नगर र पालिका सभापतिहरु तथा अन्य महाधिवेशन प्रतिनिधिहरुसँग सहभागी थिए ।
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
















