२९ चैत, हेटौँडा । नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरको अध्यक्षमा यमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
विहिबार सम्पन्न निर्वाचनबाट श्रेष्ठ १ सय ७० मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी युद्धबहादुर थापाले १ सय ३७ मत ल्याए भने कुमार पौडेलले ६१ मत ल्याएका छन् । त्यस्तै, खुल्ला उपाध्यक्षमा ताराकुमारी राई २ सय २४ मत ल्याएर विजयी भईन् भने प्रतिष्पर्धी भोला थापाले १ सय ४२ मत ल्याए । महिला उपाध्यक्षमा शर्मिला श्रेष्ठ २ सय ६ मत ल्याएर विजयी भईन् भने प्रतिष्पर्धी संजिता सिग्देलले १ सय ४७ मत ल्याईन् ।
कोषाध्यक्षमा रामनाथ मण्डल १ सय ९४ मत ल्याएर विजयी भए भने प्रतिष्पर्धी छविरमण अर्यालले १ सय ४९ मत ल्याएका छन् । सहसचिवमा भने कुलप्रसाद ढकाल र मुना पाठक निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित भएपछि प्रतिक्रिया दिंदै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबैको सहकार्यमा ट्रेड युनियन कांग्रेसको संगठनलाई अझ मजबुद बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले मजदुरहरुको हकहित सुरक्षाका लागि थप सशक्र ढंगबाट अघि बढने समेत दावि गरे ।
निर्वाचनमा ३ सय ८६ मत खसेकोमा २ मत बदर भएको थियो ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













