Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा पत्रकार महासंघ ३ नम्बर प्रदेशको निर्वाचन सुरू

FB_IMG_1525492016755-1525494398.jpg

२२ बैशाख, हेटौडा ।नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशको निर्वाचन प्रक्रिया १० जिल्ला सहित मकवानपुरमा  सुरू भएको छ ।

अध्यक्ष पदमा २  जनाको उम्मेदवारी परेको हुनाले अध्यक्ष पदका लागि मात्र निर्वाचन हुदैछ। अध्यक्षमा  मकवानपुरका नै दुईजना पत्रकारको गिरीजा अधिकारी र प्रताप बिष्टको उम्मेदवारी परेको र अन्य बाँकी सबै पदमा एकजनाको बाहेक उम्मेदवारी नपरेपछि सर्वसम्मत भइसकेको छ ।

  प्रेस युनियन,प्रेस चौतारी स र प्रेस सन्टरको तर्फबाट साझा उम्मेदवार विष्ट हुनुन्छ भने अधिकारीले स्वतन्त्र उम्मेदवारकोरुपमा चुुुनावी मैदानमा छन । अन्य पदमा निर्वाचित भएकोहरूमा खुला उपाध्यक्षमा यदुनाथ गौतम, महिला उपाध्यक्षमा नानीमैया कार्की (सम्झना), महासचिवमा कृष्ण सारुमगर, खुला सचिवमा सुरेशप्रसाद हुमागाइँ, समावेशी सचिवमा राजन विक, कोषाध्यक्षमा सीताराम अधिकारी तथा खुला सदस्यमा रामचन्द्र नेपाल, प्रविण बराल, रामकान्त पौडेल, रामहरि गजुरेल, युवराज पुरी र रबिन्द्र गौतम निर्विरोध भैसक्नुभएको छ ।

 

त्यस्तै मधेशी सदस्यमा कोमलचन्द्र भगत, दलित सदस्यमा मदन विश्वकर्मा, महिला सदस्यमा नानीमैया बिष्ट, जानुका न्यौपाने र सर्मिला उप्रेती, अल्पसंख्यक सदस्यमा बद्री नयाँघरे र आदिवासी जनजाति सदस्यमा ईश्वरकुमार जोशी र जीवन श्रेष्ठ निर्विरोध निर्वाचित भैईसकेका छन ।

बिहान ८ बजे देखी ४ बजे सम्म मतदानको समय तोकिएको र बिहान १० बजे सम्म ३० जनाले मतदान गरिसकेको मतदान अधिकृत नवराज शर्माले जानकारी दिए । नेपाल पत्रकार महासंघ मकवानपुरमा ११८ जना  पत्रकारहरुको सदस्यता रहेको छ ।

20180505_080740-1525494398.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार