Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रामप्रसाद श्रेष्ठसहित १६ एसएसपी डिआईजीमा सिफारिस

SSP-Shrestha-1525775468.jpg

२५ बैशाख, हेटौँडा । प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) रामप्रसाद श्रेष्ठसहित १६ जना एसएसपी डिआईजी बढुवाका लागि सिफारिस भएका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको बढुवा समितिले उनीहरुलाई डिआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । श्रेष्ठले मकवानपुरमा एसपीको रुपमा काम गरेका थिए । बढुवा समितिले बरिष्ठता र कार्यक्षमताका आधारमा गरिएको सिफारिसको पहिलो नम्बरमा एसएसपी केदार रिजाल, शेरबहादुर बस्नेत दोस्रो र पिताम्बर अधिकारी तेस्रो नम्बरमा छन् । 

बढुवामा सिफारिस हुनेमा दिपक कुमार थापा, दिनेश अमात्य, नारायण सिंह खड्का, रविन्द्र प्रसाद शर्मा, कमल बहादुर जिटी, श्याम खड्का, महेन्द्र कुमार ख्रेल, महेश बिक्रम शाह, प्रेम चन्द, दान सिंह बोहोरा, सुरज केसी र सुशिल कुमारी भण्डारी  रहेका छन् । बढुवामा सिफारिस भएका मध्ये खड्काले पनि मकवानपुरमा प्रहरी प्रमुखको रुपमा काम गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार