भीमसेन पौडेल
२६ बैशाख, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाले बेसार खेती शुरु गरेको छ । स्थानीयको चार कठ्ठा जग्गा भाडामा लिएर बेसार खेती शुरु गरिएको संस्थाकी व्यवस्थापक सुभद्रा घिमिरेले बताईन । दुई वर्षको लागि जग्गा भाडामा लिएर २० क्वीन्टल बेसार खेती गरिएको हो ।
संस्थामा आवद्ध महिलाहरुको आर्थिक स्थितिमा सुधार ल्याउन बेसार खेती गरिएको संस्थाकी अध्यक्ष जानुका दाहालले बताईन् । मकवानपुरगढी गाउँपालिकाकी कृषि प्राविधिक संगीता दुलालको प्राविधिक सहयोगमा सञ्चालक समिति, लेखा समिति र शेयर सदस्यहरुको सक्रियतामा बेसार खेती शुरु गरिएको संस्थाले जनाएको छ ।
मकवानपुरगढी ३ नंं. वडा बेसार खेतीको लागि उपयुक्त मानिन्छ । नगदे बालीको रुपमा रहेको बेसार खेती यहाँका कृषकहरुको रोजाईमा पर्ने गरेको छ ।
१८ मंसिर, हेटौंडा। ५ बर्षमा लाग्ने गढीमाइ मेला भर्न मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। बाराको...
१८ मंसिर, हेटाैंडा। मकवानपुरको बकैयामा एक मजदूर लडेर गम्भीर घाइते भएका छन्। बकैया -४ अजिंगरेमा घरको एकतला...
१८ मंसिर, हेटौंडा । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय...
१८ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र...
१७ मंसिर, हेटौंडा। हेटौंडा १२ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुन प्रसाद तिवारीको शपथग्रहण कार्यक्रम सम्पन्न...
१७ मंसिर, हेटौंडा । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन्...
१७ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१६ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचन अन्तरगत मतगणना जारी छ । सिद्धार्थ मावि...
१० मंसिर, हेटौंडा। आइतबार राति नारायणगढ(मुग्लिन सडकखण्डमा भएको दुर्घटनामा मकवानपुरका २ सहित ३ जनाको मृत्यु...
८ मंसिर ,हेटौंडा । आज दिनभर हेटौंडा–१,९,११ आसपासको क्षेत्रमा १२ घण्टा बत्ती नहुने भएको छ। नेपाल विद्युत...
१३ मंसिर, हेटाैंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको हेटौंडा १५ चुरियामाई मन्दिर नजिकै लहरी पल्टिएको...
१७ मंसिर, हेटौंडा । हेटौंडा-१२ मा अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद...
१३ मंसिर, हेटौंडा। हेटौंडामा घरको छतबाट लडेर गम्भीर घाइते पुरुषको उपचारको क्रममा ज्यान गएको छ । बिहीबार दिउँसो...
७ मंसिर, हेटाैंडा । मकवानपुरको हेटौंडा-१५ स्थित चुरियामाई मन्दिर नजिकै पुर्व पश्चिम सडक खण्डमा एउटा यात्रुवाहक...
१४ मंसिर, हेटौंडा । कान्तिलोकपथ अन्तर्गत हेटौंडा-६ मा भएको सवारी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । घाइते...
७ मंसिर, काठमाडौं । काठमाडौँको कीर्तिपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार १० बजेर ४६ मिनेटको समयमा...
१४ मंसिर, हेटाैंडा। हेटौंडा-६ मा अटोले ठक्कर दिंदा गम्भीर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। शुक्रबार बिहान...