भीमसेन पौडेल
२६ बैशाख, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको हिमाल महिला बहुउद्धेश्यीय सहकारी संस्थाले बेसार खेती शुरु गरेको छ । स्थानीयको चार कठ्ठा जग्गा भाडामा लिएर बेसार खेती शुरु गरिएको संस्थाकी व्यवस्थापक सुभद्रा घिमिरेले बताईन । दुई वर्षको लागि जग्गा भाडामा लिएर २० क्वीन्टल बेसार खेती गरिएको हो ।
संस्थामा आवद्ध महिलाहरुको आर्थिक स्थितिमा सुधार ल्याउन बेसार खेती गरिएको संस्थाकी अध्यक्ष जानुका दाहालले बताईन् । मकवानपुरगढी गाउँपालिकाकी कृषि प्राविधिक संगीता दुलालको प्राविधिक सहयोगमा सञ्चालक समिति, लेखा समिति र शेयर सदस्यहरुको सक्रियतामा बेसार खेती शुरु गरिएको संस्थाले जनाएको छ ।
मकवानपुरगढी ३ नंं. वडा बेसार खेतीको लागि उपयुक्त मानिन्छ । नगदे बालीको रुपमा रहेको बेसार खेती यहाँका कृषकहरुको रोजाईमा पर्ने गरेको छ ।
२ मंसिर,हेटौंडा ।मकवानपुरको सुनाचुरीमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मंगलबार बिहान मनवानपुरको...
२ मंसिर, हेटौंडा । नेपाली बजारमा सुनको मू्ल्य घटेको छ । सुन तोलामा ३ हजार ८ सय रुपैंया घटेको हो । मंगलबार छापावाल...
२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदै छन् । मंगलबारको पहिलो खेलमा चितवन...
२ मंसिर, हेटौंडा । मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले गएराति...
२ मंसिर, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल देशका पहाडी तथा हिमाली भूभागमा...
१ मंसिर, हेटौंडा । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएको छ...
१ मंसिर, हेटौंडा । नेपाल ट्रष्टका तत्कालीन सचिव अर्जुन कुमार कार्की पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय...
१ मंसिर, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । बैठक मंसिर ४ गते दिउँसो २ बजे बैठक बस्ने...
१ मंसिर, हेटौंडा । निर्वाचन आयोग नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको निर्वाचन...
२६ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट व्यापारी ठग्ने ३ जनाको गिरोहलाई पक्राउ गरेको...
२६ कार्तिक, हेटौंडा । गत भदौ २४ गतेको जेन–जी आन्दोलन,आपराधिक उपद्र,तोडफोड तथा आगजनीमा संलग्न पाँच जनालाई...
२७ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखराबाट ठुलो परिमाणमा...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...
२२ कार्तिक, हेटौंडा । हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले जित हासिल गरेको छ ।...


















