Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार मणीराजसहित ४ जना सम्मानित

Mani-Raj-1526140989.jpg

२९ बैशाख, हेटौँडा । गौतम समाज मकवानपुरको छैठौं जिल्ला भेला तथा बार्षिक साधरणसभा शनिबार सम्पन्न  भएको छ ।  
समाजका अध्यक्ष राजु गौतमको अध्यक्षतामा सम्पन्न भेला तथा साधारण सभामा समाजका केन्द्रीय सल्लाहकार विदुर गौतमको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा संस्थाका सचिव अभिमन्यू गौतमले संस्थाको वार्षिक प्रगति विवरण आगामी वर्षका लागि अनुमानित कार्यक्रमहरु पेश गरेका थिए भने कोषाध्यक्ष भवनाथ गौतमले चालू आवको हालसम्मको आयव्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने  सिधाखबर डटकमका प्रधान सम्पादक एबं रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर मणीराज गौतम र रेडियो मकवानपुरका सुनिल गौतमलाई सम्मान गरेको थियो । त्यसैगरी गौतम समाज मकवानपुरलाई यहाँसम्म ल्याउन उल्लेखनीय योगदान पुर्याएकोमा समाजका सल्लाहकार बसन्तराज गौतम र उमाकान्त गौतमलाई समेत सम्मान गरिएको थियो । साधारणसभामा गौतम समाजका केन्द्रीय सदस्य प्रकाश गौतम, अभिमन्यू गौतम, पूर्व केन्द्रीय सचिव टीका गौतम, केशव प्रसाद गौतम, चितवन उपाध्यक्ष मिनादेवी गौतम, झापा जिल्ला सचिव नीतिरमण गौतम, वारा जिल्ला उपाध्यक्ष केदार गौतम लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार