३ जेठ, हेटौँडा । सिन्धुलीबाट आएको सामुदायिक वनका पदाधिकारीहरुले हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका छन । नवज्योति सामुदायिक वन उपभोक्ता समूहले सो समूहको अवलोकन गरेको हो ।
सहभागीहरुलाई रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी,कार्यालय सचिव भीमसेन पौडेल,वनहेरालु खिलनाथ अधिकारी र उपभोक्ता केदार अधिकारी लगायतकाले सामुदायिक वनले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराएका थिए । देशमा रहेका विभिन्न सामुदायिक वन समूहले गरेका गतिविधिहरुको बारेमा जानकारी लिने उद्धेश्यले भ्रमणको आयोजना गरिएको सहभागीले बताए ।
नवज्योति सामुदायिक वनका अध्यक्ष राजीव बुर्जा मगरको नेतृत्वमा आएको भ्रमण दलमा कार्यसमितिका पदाधिकारीहरु र उपभोक्ता गरी ३५ जनाको सहभागिता थियो । हाल सम्म रानी सामुदायिक वनको ५ सय ३० वटा भ्रमण दलले अवलोकन गरिसकेको सो समूहका कार्यालय सचिव पौडेलले बताए ।
४ जेठ, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्यान्डले...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ । आजको...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...
४ जेठ, हेटौंडा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन्...
४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी, बागमती र गण्डकी...
३ जेठ, हेटौंडा । राप्रपाको मुख्य सचिवमा प्राध्यापक डाक्टर जयन्तनाथ खनाल मनोनित भएका छन् । पार्टी अध्यक्ष...
३ जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै छ । पार्टी...
३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...
२२ बैशाख, हेटौंडा । सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश...
२६ बैशाख, हेटौंडा । संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई...
२५ बैशाख, हेटौंडा । हुम्लामा काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ। मुढाले च्यापिएर सर्केगाड...

















-1778287066.jpg)