२१ जेठ, हेटौँडा । गाउँमा फेला परेको लोपोन्मुख एवं संरक्षित सुचि रहेको वन्यजन्तु सालकलाई चुच्चेखोला सामुदायिक वनमा छोडिएको छ ।
मकवानपुरगढी वडा नम्बर ३ देवीडाँडामा कुकुरले लेखेटिरहेको अवस्थामा फेला परेको सालक सरोकारवालाहरुको रोहवरमा चुच्चेखाला वनमा छोडिएको हो । जिल्ला वन अधिकृत प्रल्हाद धितालको उपस्थितिमा सालकलाई वन समूहको ४ नम्बर व्लकमा छोडिएको समूहका अध्यक्ष अर्जुन दाहालले बताए । सो अवसरमा प्रहरी चौकी चौघडा, सामुदायिक वन समूहका प्रतिनिधि र उपभोक्ताले सालकबारे जानकारी लिएका थिए ।
समूहले पछिल्लो समय सालक संरक्षका लागि ४ नम्बर व्लकलाई ‘समुदायद्वारा व्यवस्थापन गरेको सालक संरक्षण क्षेत्र घोषणा गरी संरक्षण अभियान शुरु गरेको छ । यो संरक्षण क्षेत्र विश्व वन्यजन्तु कोषमा समेत दर्ता गरिएको समूहका कार्यालय सचिव केदार गौतमले बताए । समूहले आप्mनो वन समूह क्षेत्रको रामपुर डाँडामा सालक पार्कको स्थापना गरी पर्यटन प्रवद्र्धनको काम पनि गरिरहेको छ ।
सालकको चोरी शिकार गर्नेलाई १ बर्षदेखि १० बर्षसम्म कैद वा ४० देखि ७५ हजार रुपैँया जरिवाना वा दुबै सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)