Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

मेस्सीले पेनाल्टि ‘मिस’ गरे, अर्जेन्टिना–आइसल्याण्ड बराबरी

Messi-Miss-The-Penalty-1529162902.jpg

Photo : The Guardian

२ असार, हेटौँडा । आफुभन्दा कमजोर मानिएको आइसल्याण्डसंग अर्जेटिनाले बराबरी गोलमा खेल समाप्त गरेको छ । शनिबार साँझ भएको खेलमा कप्तान लियोनल मेस्सीले पाएको पटक पटकको अवसर सदुपयोग गर्न नसक्दा आइसल्याण्डले अर्जेन्टिनासंग बराबरीमा खेल रोक्न सफल भएको हो । यो संगै दुबैले अंक बाँडेका छन् ।
१९ औ मिनेटमा गोल गर्दै अग्रता लिएपनि अर्जेण्टिनाले त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो । अर्जेन्टिनाले गोल गरेको ४ मिनेट वित्न नपाउँदै विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डले आफुलाई बराबरीमा उभ्याउन सफल भयो । अर्जेण्टिनाका सर्जियो अगुइरोले गरेको गोलको बदलामा आइसल्याण्डका अल्फ्रेड फिनबोगासेनले जवाफी गोल गरेका थिए । 
६३ औ मिनेटमा होर्डर म्याग्नसनले अर्जेण्टिनाका मिलानोलाई डिबक्समा लडाएपछि अर्जेण्टिनाले पाएको पेनाल्टी कप्तान मेस्सीले हानेका थिए ।  सबैको अपेक्षा विपरित मेस्सीको प्रहार आइसल्याण्डका गोलकिपर हल्डर्सनले सजिलै पञ्च गरिदिए । अन्य खेलाडिले पाएको अवसरका साथै मेस्सीले पाएको पेनाल्टी र फ्रि किकको सदुपयोग गर्न नसक्दा नवप्रवेशी टिमसंग विश्वकपका अभ्यस्त टिम अंक बाँड्न सफल भयो ।

Messi-1529162903.jpg

Photo : The Guardian


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता
Screenshot_20260501_06405-1777856755.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...

रास्वपाको रसुवा जिल्ला समिति विघटन
RSP-raswapa-1766815646-1777856225.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रसुवा जिल्ला समिति विघटन गरिने भएको छ । आइतबार पार्टी...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777855511.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सञ्चार कार्य गर्न सुरक्षित वातावरण हुनुपर्छ: राष्ट्रपति
Screenshot_20260503_11363-1777787548.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777786884.png

२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1777774878.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।  बैठक बिहान ११ बजे...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1600144066_barsha-1777774374.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
Screenshot_20260501_06405-1777596973.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका...

मौसम आंशिक बदली रहने
Screenshot_20250526_06180-1777596658.jpg

१८ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg