Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुवात

France1-1529163949.jpg

Photo : The Guardian

२ असार, हेटौँडा । विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुवातशनिबार अपरान्ह भएको विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुवात गरेको छ । फ्रान्सले अष्ट्रेलियालाई २–१ गोलले हराएको हो । 
फ्रान्सलाई जिताउन एण्टेनियो ग्रिजम्यान र पाउल पोग्बाले गोल गरे । खेलको ५८ औ मिनेटमा फ्रान्सका लागि एण्टेनियो ग्रिजम्यानले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । त्यसको ३ मिनेटमै अष्ट्रेलियाले पेनाल्टीमार्फत नै आफ्नो टिमलाई बराबरीमा गरेको थियो । उसका लागि मिल जेडिनाकले पोनाल्टिको सदुपयोग गरेका थिए । 
खेलको ८० औं  मिनेटमा पाउल पोग्बाको प्रहार गोल भए नभएको पुष्टि गर्न गोललाइन प्रविधि प्रयोग गरियो र त्यो गोल भएको पुष्टि भएसंगै फ्रान्स २–१ ले विजयी भएको थियो । यो विश्वकपमा पहिलो पटक प्रयोग भएको भिएआर र गोल लाईन प्रविधि फ्रान्सका लागि बरदान सावित भयो ।

France2-1529164192.jpg

Photo : The Guardian


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

थप समाचार