Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ठूलोगंगटेमा वन समूहबाट ९ विरुवा रोपियो

तामा चोरी गर्नेलाई एक सामुदायिक वनबाट कार्वाही

tree-planting-1531574150.jpg

३० असार, हेटौँडा । हेटौडा–१७ ठूलोगंगटेमा रहेको कालीलेक सामुदायिक वनमा विभिन्न प्रजातीका विरुवाहरुको वृक्षरोपण गरिएको छ । आँप, कटहर, लिचि, चाँप लगायतका करीव ९ सय विरुवाहरुको बल्क नं १ मा वृक्षरोपण गरिएको समूहका अध्यक्ष ईश्वर विष्टले बताए । समूहको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार वृक्षरोपण गरिएको हो ।  कार्यक्रममा समितिका पदाधिकारी र उपभोक्ताहरुको सहभागिता रहेको थियो । 

यता, वन क्षेत्रमा प्रवेश गरी बासको तामा चोरी गर्ने चोरलाई यहाको एक सामुदायिक वनले कार्वाही गरेको छ । हेटौडा–१० मा रहेको भूटनदेवी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र प्रवेश गरी तामा चोरी गर्ने हेटौडा–११ नवलपुर निवासी गणेश सुनारलाई पक्राउ गरिएको छ । 

विहान १० बजेको समयमा तामा चोरी गर्दाको समयमा उपभोक्ता विष्णु जोशीले निजलाई पक्राउ गरी समूहमा बुझाएको समूहका अध्यक्ष सोमबहादुर लामाले बताए । निजलाई अनुसन्धानको लागि वन चेक पोष्ट सिसौघारीमा राखिएको छ । उनले यस अघि पनि पटकपटक तामा चोरी गरेको समूहले जनाएको छ । उनलाई वन ऐन र समूहको विधान बमोजिमको कार्वाही गरिने अध्यक्ष लामाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार