Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीले ३ महिनामा ७६ थान मोबाईल जिम्मा लगायो

FB_IMG_1532608454777-1-1532608542.jpg

फेला परेको मोबाइल फोन जिम्मा लगाउदै मकवानपुर प्रहरी

१० साउन,हेटौडा । मकवानपुर प्रहरीले ३ महिनामा हराएको र चोरी भएको  बिभिन्न कम्पनिको ७६ थान मोवाईल फोन फेला पारी मोबाइल धनिहरुलाई जिम्मा लगाएको छ।

प्रहरीले  बिभिन्न मितिमा सम्बन्धित  धनीहरुले  फोन हराएको भनी दिएको  निवेदनको आधारमा गएको ३ महिनामा चोरी भएको र हराएको   ७६ वटा मोबाईल फेला पारी धनीलाई फिर्ता दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी नरेश कुमार सिहले  बताए  । फेला परेका  मोबाईलहरु करिब  ५ हजारदेखि १ लाख २० हजार रुपैयाँ सम्म मूल्यको रहेको  डीएसपी सिहले बताए । निवेदनमा परेका  मोबाईलहरु मकवानपुरसहित अन्य जिल्लामा समेत प्रयोग गरिरहेको अवस्थामा फेला परको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु थापाले जानकारी दिए । यसै क्रममा बिहिबार मकवानपुर  प्रहरीले  ११ थान मोबाईल धनीलाई बुझाएको जनाएको  छ ।

प्रहरीले हेटौँडा ५ का द्रोण प्रसाद भट्टराई, हेटौँडा ४ का नवराज थपलिया, बकैया–७ का ठाकुर प्रसाद बोलखे, चितवनको भण्डारा–४ बस्ने निर्जला हुमागाई, हेटौँडा १९ बस्ने बिनोद कुमार सिन्तान, हेटौँडा २ बस्ने सुरज बर्तौला, सर्लाहीका अजय प्रसाद साह, हेटौँडा ३ बस्ने निता रिजाल र हेटौँडा १ बस्ने रन्जना रिमाल र हेटौँडा१७  बस्ने रन्जन दाहालको हराएको मोबाईल फेला पारी बुझाएको  मकवानपुर प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार