१० साउन, हेटौडा । मकवानपुर प्रहरीले १० वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक जनालाई प्रकाउ गरेको छ। प्रहरीले १० वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा हेटौँडा १८ बस्ने २५ वर्षीया बिक्रम बोगटीलाई पक्राउ गरेको हो ।
बोगटीले बुधबार राति अन्दाजी साढे ११ बजेको समयमा बाटोमा हिँडीरहेकी एक बालिकालाई जबरजस्ती संगमचोकस्थित अम्बिका देवी राउतको घरको पिँढीमा लगी करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बुधबार राति ११ बजेको समयमा बोगटी र ती बालिकालाई शंकास्पद रुपमा राउतको पिँढीमा देखेपछि स्थानीयले रोकेर प्रहरीलाई खबर गरेपछी तत्कालै वडा प्रहरीकार्यालय हेटौडा सानोपोखराबाट खटि गएको प्रहरी टोलीले उनीहरु दुबैलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा ती बालिका अन्तरदृष्टी नेपालको संरक्षणमा रहेको र संस्थाका कोही कसैलाई थाहा नदिई हिँडेर आफ्नो घर गईरहेको अवस्थामा बोगटीले सडकबाट जवरजस्ति हातमा समातेर उक्त स्थानमा लगी करणी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पिडीत बालिकालाई माईती नेपालको सेफ हाउसमा पठाईएको र बोगटीलाई नियन्त्रणमा लिई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी नरेश कुमार सिहले बताएका छन ।
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



