२२भदौ,हेटौडा। हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आएर्को जागरुक महिला सम्मान यो वर्ष पनि दुई जनालाई प्रदान गरेको छ ।
हेटौंडा–२ की सूचना पराजुली श्रेष्ठ र मनहरी गाउँपालिका–३ की योगमाया न्यौपानेलाई शनिबार नगद १० हजार रुपैयाँसहित ‘जागरुक महिला सम्मान–२०७५’ प्रदान गरिएको हो । पराजुली घरेलु उद्यममा आफूलाई स्थापित गरेकी छिन् । अचार उद्योग स्थापना गर्दै तालिम समेत प्रदान गर्दै आएकी उनले टेष्टि अचार उद्योग सञ्चालन गर्दै आइरहेकी छिन् । महिलाहरुलाई उद्यममा प्रेरित गर्ने उनले जिल्ला बाहिरसमेत यससम्बन्धी तालिम सञ्चालन गर्दै आएकी छिन् । यस्तै, मनहरी गाउँपालिका–३ हाँडीखोला निवासी न्यौपाने विकास अभियन्ताकी रुपमा परिचित छिन् । हाँडीखोलमा झोलुड्डे पूल निर्माणमा अग्रसर भूमिका निर्वाह गरेकी उनी सहकारी मार्फत महिलाहरुलाई सचेत बनाउने काममा पनि सक्रिय छिन् । रेडियो मकवानपुरको प्राड्डणमा भएको कार्यक्रममा दिव्यतारा सहकारी संस्था लिमिटेडकी अध्यक्ष महालक्ष्मी उपाध्याय डिना, रेडियो सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुली, प्रदेशसभा सदस्य सन्त चेपाङलगायतले सम्मान प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले सहकारीको माध्यमबाट महिलाहरु जागरुक भइरहेको बताइन् । जागरुक महिलाहरुले समाजमा उल्लेखनीय योगादन पु¥याएको भन्दै उनले यसलाई निरन्तरता दिन आग्रह समेत गरिन् । पराजुली र न्यौपानेले समाजमा उल्लेखनीय योगादन दिएको भन्दै रेडियो मकवानपुरले सम्मानका लागि छनौट गरेको जागरुक महिला सम्मान छनौट समितिका संयोजक प्रकाश खतिवडाले जानकारी दिए ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



