१७ असोज, हेटौँडा । नेपालीहरुको महानपर्व दशैंको अवसरमा हेटौंडामा यसवर्ष चंगा चेट प्रतियोगिता हुने भएको छ ।
जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडा–४ को आयोजनामा चेट प्रतियोगिता हुन लागेको हो । हेटौंडा–१ जरुवाटोलस्थित खुला मैदानमा असोज २७ गते हुने प्रतियोगितामा ६५ जनाले सहभागिता जनाउने आयोजकले गरेको छ । ‘संस्कृतिको जगेर्ना गर्ने र प्रतियोगिताबाट बचेको रकम हाम्रो संस्थाको उद्देश्य प्राप्तिका लागि खर्चेने गरी कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष रविन्द्र शाहीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगिताको विजेताले नगद दशहजार रुपियाँसहित ट्रफि प्राप्त गर्नेछ । द्वितीय र तृतीयलाई नगद पाँचहजार र दुईहजार पाँचसय रुपियाँ, आकर्षक चड्डा र उत्कृष्ट उडान भर्नेलाई समेत ट्रफिको व्यवस्था गरिएको शाहीले बताए । प्रतियोगितामा सहभागी हुनका लागि दर्ता शुल्क एक हजार रुपैँया तोकिएको छ । सहभागी सवैलाई चंगा, लटाई र टी–सर्ट प्रदान गरिनेछ भने धागो सहभागी स्वयम्ले ल्याउनुपर्ने छ । २०७० सालमा स्थापना भएको संस्थाले हेटौंडाको श्रमिक मावि, ज्ञानदा मावि, बाराही आधारभूत विद्यालय लालझाडी, सिद्धार्थ उमावि, सरस्वती निमावि मक्राञ्चुलीमा २१ जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आइरहेको छ ।
छात्रबृत्ति प्रदान गर्नका लागि बार्षिक करिब एक लाख १५ हजार रुपैंया खर्च हुने गरेको शाहीले जानकारी दिए ।
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...














-1786686763.jpg)



