Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

पाकिस्तानले जित्यो अष्ट्रेलियासँगको टेष्ट क्रिकेट श्रृंखला 

Eng_vs_Pak_sTfsqH5wkA-1539953455.jpg

२ कार्तिक, हेटौँडा । अष्ट्रेलियासँगको टेष्ट क्रिकेटको श्रृंखला पाकिस्तानले एक शून्यले जितेको छ । दोश्रो टेष्टमा ३ सय ७३ रनको जित हात पार्दै पाकिस्तानले २ टेष्टको श्रृंखला जितेको हो । 
पहिलो टेष्ट बराबरीमा सकिएको थियो । ५ सय ३८ रनको लक्ष्य पाएको अष्ट्रेलिया दोश्रो पारीमा मात्र १ सय ६४ रनमा अल आउट भएको थियो । 
अष्ट्रेलियालाई सस्तैमा रोक्न पाकिस्तानका यासिर साहले पाँच तथा मोहम्मद अब्बास र बिलाल आसिफले दुई दुई विकेट लिए । 
अष्ट्रेलियाका मार्नुसले सबैभन्दा धेरै ४३ रन बनाए भने ट्राभिस हेडले ३६ र आरोन फिन्चले ३१ रन बनाए । 
पहिलो पारीमा १ सय ३७ रनको अग्रता लिएको पाकिस्तानले दोश्रो पारीमा ९ विकेट गुमाएर ४ सय रन बनाउँदै पारी समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले ५ सय ३८ रनको लक्ष पाएको थियो । 
दोश्रो पारीमा पाकिस्तानका बाबर आजमले ९९, सर्फराज अहमदले ८१, फखर जमानले ६६ र अजहर अलीले ६४ रन बनाएका थिए । पाकिस्तान र अष्ट्रेलियाबीच तीन ट्वेण्टी ट्वेण्टी क्रिकेट पनि हुनेछन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

थप समाचार