२१ बैशाख, हेटौँडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले केन्द्र स्तरमा चारवटा विद्यालय भर्ना अभियान सम्पन्न गरेको छ । यसैक्रममा आज शनिबार मकवानपुरको बिकट वस्ती राक्सिराङ गाउँपालिका वडा नम्बर ७ स्थित धिराङमा विद्यार्थी भर्ना अभियान सम्पन्न भएको छ । धिराङ आधारभूत विद्यालयको आयोजनामा राक्सिराङ७ धिराङमा शनिबार ¥याली, घरैदैलो र कोण सभाको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रदेश ३ प्रदेश सभाका सदस्य सन्तबहादुर प्रजा सहितको सहभागितामा घरदैलो भएको हो ।
घरदैलोमा कार्यक्रममा बोल्दै प्रदेश सदस्य प्रजाले विद्यालय पहुँच बाहिर रहेका चेपाङ बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान अन्र्तगत सञ्चालन गरिएको बताए ।
उनले बाटो र छात्रावासको समस्याका कारण चेपाङ बालबालिका अझै पढ्नबाट वञ्चित रहेको बताउँदै विद्यालयमा पूर्वाधार निर्माण गरी विद्यार्थीहरुलाई पठनपाठनमा सहजता तुल्याउनु पर्ने बताए ।
घरदैलो कार्यक्रममा नेपाल चेपाङ मकवानपुरका अध्यक्ष खेम चेपाङ, विद्यालयका प्रधानाध्यापक बाबुलाल घलान र गैरसरकारी संस्था दिगो विकास नेपालका परियोजना व्यवस्थापक अनिल पौडेलले चेपाङ बालबालिकालाई विद्यालयमा टिकाउन विशेष कार्यक्रम आवश्यक भएको बताएका छन । छ जना शिक्षक रहेको विद्यालयमा १६६ चेपाङ बालबालिका अध्ययनरत छन् ।।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

