Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

च्याम्पियन्स लिगः टोटनह्याम पहिलोपटक फाइनलमा

13264580-7007517-image-m-1557364256.jpg

२६ वैशाख, हेटौँडा । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको दाश्रो लेगमा डच क्लब अजाक्सलाई अवे गोलमा पराजित गर्दै टोटनह्याम फाइनलमा प्रवेश गरेको छ ।
बुधबारराति भएको लेगको दोश्रो खेलमा आश्चर्यजनक पुनरागमन गर्दै टोटनह्याम फाइनल प्रवेश गरेको हो । टोटनह्यामले समग्रमा ३–३ को बराबरी पछि अवे गोलको आधारमा लिभरपुलसँगको फाइनल भिडन्त पक्का गरेको हो । 
बुधबराको खेलमा अजाक्सले घरेलु मैदानमा पहिलो हाफमा लिएको २ गोलको अग्रतालाई टोटनह्यामका लुकास मौराले ह्याट्रिक गरेर आफ्नो पक्षमा पारे । उनले खेलको ५५ औं, ५९ र ९० मिनेट पछि थपिएको अतिरिक्त समयको छैटौं मिनेटमा गोल गरेका थिए ।
घरेलु मैदानमा अजाक्सले पाँचौँ मिनेटमा अग्रता लिएको थियो । उसका लागी १९ वर्षीय कप्तान म्याथाइस डी लिग्टले गरेका थिए । यस्तै अजाक्सको अग्रतालाई ३५ औँ मिनेटमा गोल गर्दै हाकिम जियाचले दोब्बर पारे । तर त्यसपछि टोटनह्यामले लगातार तीन गोल गरेपछि अवे गोलका आधारमा अजाक्स सेमिफाइनलमा रोकियो । 
टोटनह्याम पहिलो पटक फाइनले प्रवेश गरेको हो । उसले उपाधिका लागी लिभरपुलसँग जुन १ मा फाइनल खेल्ने छ । 
यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले बार्सिलोनालाई उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४–३ ले पराजित गरेको थियो । (एजेन्सी)
 

lucas-moura-tottenham-102-1557364256.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

थप समाचार