Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सिद्धार्थ मा वि अंग्रेजी माध्यमका विद्यार्थीहरु बिच निर्वाचन (फोटो फिचर)

IMG_7442-1558093692.JPG

३ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको सिद्धार्थ माध्यमिक  ख ब्लक( अग्रेजी माध्यममा ) विद्यालय क्याप्टेन तथा अन्तर कक्षा व्यवस्थापनका लागी निर्वाचन सम्पन्न भएको छ । 
विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापति तथा कक्षागत व्यवस्थापनका लागी मोनिटरको निर्वाचन सम्पन्न गरेको हो । शुक्रबार भएको निर्वाचन प्रकृयाबाट विद्यालयको स्टुडेन्ट काउन्सिलका सभापतिमा कक्षा १० मा अध्यनरत अमर बहादुर शाहा निर्वाचीत भएका छन् । यस्तै उपसभापतिमा कक्षा नौका श्रीपल लम्साल निर्वा्चित भएका छन।
नर्वाचनको सम्पूर्ण प्रकृया अपनाई निर्वाचन गरिएको कार्यक्रम निर्वाचन संयोजक संगीता कुमारीपुडासैनीले बताईन । 
मतदान हरेक नागरिकको हक र अनिवार्य दायीत्व भन्ने जानकारी दिन तथा समाजिक शिक्षामा निर्वाचन प्रकृयाका बारेमा प्रयोगात्मक परीक्षाको कार्यपत्रका लागि निर्वाचन गरिएका मतदान अधिकृत प्रकाश दुलालले बताए  ।
निश्पाक्ष निर्वाचन प्रकृयाबाट  अन्तर कक्षा व्यवस्थापन साथै स्टुडेन्ट काउन्सिलका सभापति र उपसाभापतिको चयनबाट विद्यार्थीहरुमा उत्साहा बढेको र निर्वाचन प्रकृयाका बारेमा सिक्ने अवसर समेत प्राप्त गरेको ख ब्लक( अग्रेजी माध्यम  तथा कार्यक्रम संयोजक गणेश प्रसाद हुमागाईले जानकारी दिए । निर्वाचन प्रकृयामा अंग्रेजी माध्यमका  कक्षा ८ देखी १० सम्मका करिब १६० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

IMG_7460-1558093692.JPG
IMG_7461-1558093692.JPG
IMG_7454-1558093763.JPG
IMG_7469-1558093763.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg