१६ जेष्ठ, हेटौँडा । मकवानपुरको नवौं राष्ट्रपति रनिङशिल्ड प्रयितयोगिताका लागि हेटौडा उपमहानगरपालिका स्तरिय छनौट खेल जेष्ठ २२ र २३ गते हुने भएको छ ।
हेटौडा उपनगरपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गरेको शिक्षा महाशाखा सहसचिव पूर्ण वहादुर अछामीले जानकारी दिए ।
उपमहानगरपालिकाका प्रमुख हरि वहादुर महतको अध्यक्षतामा वसेको वैठकले प्रतियोगिता संयोजनका लागि जिएस निकेतनलाई जिम्मेवारी दिएको छ ।
प्रतियोगितामा एथलेटिक्स, कव्वडी, भलिबल,सितेरियो कराते, तेक्वान्दो र उसुका खेल हुने खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।
बैठकले हेटौडा उपमहानगरपालिका भित्रका सवै सामुदायीक तथा सस्थागत मावि हरुलाई अनिवार्य सहभागि हुन अनुरोध गरिएको छ ।
यस्तै वैठकले प्रतियोगिता सन्चालनका लागि ४ नं वडा अध्यक्ष नविन सिग्देलको संयोजकत्ममा सामाजिक विकास महाशाखा प्रमुख भिम तिमल्सिना सहितको पाँच सदस्यि उपसमिति समेत गठन गरेको छ ।
स्थानिय तह अन्तर्गत मकवानपुरमा हाल सम्म वागमती, वकैया, मकवानपुर गढी र थाहानगरपालिमा छनौट सकिएको समितिका अध्यक्ष माधव तिमल्सिनाले वताए ।
मनहरीले २४ र २५ जेष्ठमा गर्ने भएको छ भने भिमफेदीले तयारी सुरु गरेको जनाएको छ ।
यहि जेष्ठ २५ गते भित्र स्थानिय तहको छनौट सक्न जिल्ला प्रतियोगिता निर्देशक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालको वैठकले अनुरोध गरेको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















