Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

बारामा हावाहुरी,पर्सामा चट्याङ लागेर एकको मृत्यु पाँच घाइते

92173281-56a2acf75f9b58b7-1560101911.jpg

२६जेठ, जितपुर । चैत १७ गते आएको बिनासकारी हावाहुरीले थलिएको बारा जिल्लामा आईतबार साँझ आएको हावाहुरीले जिल्लाको बिभिन्न स्थानमा क्षती पुर्याएको छ । पानी संगै आएको हावा हुरीले विभिन्न स्थानमा रुखहरु ढलेका छन भने  हावाहुरीले बिद्युतका पोल ढाल्दा जिल्लाको विभिन्न स्थानमा विद्युत आपुर्ती समेत बन्द भएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । हुरीसहितको पानीले पुर्याएको क्षतीको बिवरण संकलन कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यसैगरी आइतवार साँझ वर्षासँगै आएको हावाहुरी र चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतवार साँझ वर्षासँगै परेको चट्याङ लागेर ठोरी गाउँपालिका १ मा चट्याङ लागेर २१ वर्षीय राजु विष्टको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । उनलाई खेतमा भैँसी चराउन गएका बेला चट्याङ लागेको थियो ।   
त्यसैगरी गरी हावाहुरीका कारण वीरगन्ज महानगरपालिकामा  ७ रामटोलमा महेस साहको निर्माण भइरहेको घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थानीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन्।  घाइते पाँचैजनाको नारायणी अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीले जनाएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779759914.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बागमतीको आव ०८३/०८४ को नीति तथा कार्यक्रम आज
Screenshot_20260525_20354-1779759592.jpg

१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...

विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg