Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

कला/संस्कृति

झरनाको १३९ औं साहित्यिक श्रृंखला प्रगतिमा

Jharna-1560610285.jpg

३२ जेठ, हेटौँडा । झरना साहित्यिक परिवारले हेटौंडा ९ मा रहेको प्रगति माविमा शनिबार १३९ औं साहित्यिक साहित्य श्रृंखला तथा प्रशिक्षणात्मक काव्य गोष्ठी सम्पन्न गरेको छ । 
प्रगति माविका प्रधानाध्यापक निरन्जन प्रसाद ढकालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुमणि अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारी, जनार्दन खनाल, विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुली, शिक्षक अशोक महतोलगायतको उपस्थिति रहेको थियो । 
प्रशिक्षणमा प्रगति माविका कक्षा ६ देखि ९ सम्मका ५० जना विद्यार्थीहरू सहभागी भएका थिए । सहभागी विद्यार्थीहरूलाई झरना साहित्यक परिवारका अध्यक्ष दीपक गौतम र उपाध्यक्ष विश्वानाथ सञ्जेलले सहजीकरण गरेका थिए । यसैबिच प्रगति बाल साहित्य परिवार गठन गरिएको छ । ईशा महतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा इच्छा अधिकारी, सचिवमा प्रसून पकुवाल,कोषाध्यक्षमा श्रद्धाकेसी सदस्यहरूमा जेम्सकुमार सिंह, सञ्जू पहरी, विशाल लामा,प्रभा लामार शान्ति थिङ रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg