७ असार, हेटौँडा । मकवानपुरका सौन्दर्यकर्मीहरुलाई १ दिने हेयर सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरीएको छ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल(नाबुन)प्रदेश ३ तथा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल हेटौडा उपमहानगरपालिका कमिटिको संयुक्त आयोजना तथा बेरिना प्रोफेशनल कम्पनीको सहकार्यमा सौन्दर्यकर्मीको शिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुरका रहेको सौन्दर्यकर्मीहरुलाई अभिमुखीकरण प्रदान गरिएको हो ।
नाबुन प्रदेश ३ अध्यक्ष गिता मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल(नाबुन) केन्द्रिय उप–महासचिव अस्मिता श्रेष्ठको प्रमुख आतिथ्यता रेहेको थियो ।
कार्यक्रममा बेरिना प्रोफेशनल कम्पनीको सहकार्यमा, कम्पनीको बजार व्यवस्थापक सुमा चित्रकार तथा सिनियर हेयर स्टाइलिस सर्वजीत चौहनाले सहभागि सौन्दर्यकर्मीहरुलाई विभिन्न प्रकारको हेयर स्टाइलको बारेमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा नाबुन प्रदेश ३ सदस्य सबिना बानियाँ, सुमित्रा मुडभरी, प्रदेश इन्चार्ज कार्यक्रम संयोजक पुजा लामा,नाबुन हेटौँडा नगर अध्यक्ष सजिता केशी,नाबुन हेटौँडा नगर सचिव भगवती श्रेष्ठलगायत मकवानपुर क्रियाशिल करिब २ सय सौन्दर्यकर्मीहरुको सहभागिता रहेको थियो ।
१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...



-nepal-1793665142.jpg)














