Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

१२ प्रहरी निरीक्षकको काजमा सरुवा

मकवानपुर ट्राफिक प्रहरी प्रमुख ठाकुरको बारा सरुवा ,मकवानपुर ट्राफिक प्रहरीमा ढकाल आउने

59652562_570861673322136_-1561397093.jpg

९ असार, हेटौँडा । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १२ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरेको छ । 
 प्रहरी प्रधान कार्यालयले जनाए अनुसार  जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, वीरेन्द्रकुमार ठाकुरलाई जिल्ला प्रहरी कार्यालय बारा सरुवा गरेको छ भने जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा विष्णुहरि ढकाल आउने भएका छन ।   सूर्यबहादुर बोगटीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ। त्यस्तै, प्रताप पौडेललाई इलाका प्रहरी कार्यालय कृष्णनगर कपिलवस्तु, ऋषिराज ढकाललाई जिल्ला प्रहरी कार्यालय मोरङ, राजेन्द्र राय यादवलाई प्रहरी कार्यालय जनकपुर काजमा ल्याइएको छ । 
    
बलराम गिरीलाई इलाका प्रहरी कार्यालय सुनवल, नवलपरासी, अनोज विकलाई जिल्ला प्रहरी कार्यालय कास्की, शंकर पोखरेललाई प्रहरी प्रधान कार्यालय जगेडापुलमा काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। इश्वर कार्कीलाई इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही, दीपकबाबु केसीलाई इलाका प्रहरी कार्यालय कमुकुवा धनुषा र भीमबहादुर खड्कालाई १ नम्बर प्रदेश तालिम केन्द्र विराटनगरमा काज सरुवा गरिएको छ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

थप समाचार