Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेपाल बन्दका कारण जनजीवन प्रभावित,

IMG_20190625_063559-1561423914.jpg

१० असार,हेटौंडा । कार्यकर्ता हत्याको  विरोधमा बिप्लप नेतृत्वको नेकपा माओबादीको आवहानमा भएको नेपाल बन्दका कारण मकवानपुरको जनजिवन प्रभाबित बनेकाे छ । 

बन्दका कारण पूर्वपश्चिम चल्ने सम्पूर्ण यातायातका साधनहरु ठप्प भएका छन् । हेटौँडा बजार बन्द भएको छ भने छोटो दुरीका साना सवारी साधनहरु फाटपुट्ट चलेका छन्, हेटौंडा औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द रहेका छन् । यस्तै जिल्लाका सम्पूर्ण शैक्षिक संस्थाहरु पूर्णरुपमा बन्द भएका छन् 

यता  बन्दकर्ताले  हेटौंडा १९ नेवारपानी  नजिक एक ट्रकमा पेट्रोल बम प्रहार गरेका भएतापनि  बमले ट्रकमा कुनै असर नगरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पवन कुमार झाले जानकारी दिएका छन्।

प्रवक्ता झाले अहिले सम्म कुनैपनि   हिसात्मक घटना नभएको बताए।यता जिल्ला प्रहरी कार्यालय मकवानपुरले बन्दलाई मध्यनगर गरेर र हिसांत्मक घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा बनाएको छ। मोबाइल भ्यान गस्ती, साइकल गस्तीका साथै व्यापक रूपमा प्रहरी परिचालन गरिएको जनाएको छ।

IMG_20190625_063522-1561423914.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार