१० असार,हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा हेटौँडा बसोबास संरक्षण मुल समितिका अध्यक्ष कृष्ण कटुवालले नेपाल सरकार ,भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग ,संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय तथा सडक डिभिजन कार्यालय हेटौँडा मकवानपुरले असार ७ गते पुर्व पश्चिम लोकमार्ग तथा त्रिभुवन राजपथको दायाँबायाँ २५ मिटर भित्र बनेका घरटहरा हटाउन प्रकाशित गरेको सुचनाप्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन ।
मंगलबार मकवानपुर उद्योग वाणिज्य संघको सभाहलमा भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष कटुवालले ७ गते पुर्व पश्चिम राजपथ तथा त्रिभुवन राजपथको दायाँबायाँ २५ मिटर भित्र बनेका घरटहरा हटाउन प्रकाशित गरेको सुचनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै राज्यले मुआब्जा नदिएर राजमार्गको दायाँबायाँ २५ मिटर सडक विस्तार गर्दा जिल्लाका करिब २ हजार घुरधुरी प्रत्यक्ष प्रभावित हुने बताएका छन् । उनले २५ मिटर सडक विस्तार गर्दा ५ हजार व्यवसायी मारमा पर्ने भन्दै २५ मिटर सडक विस्तार गर्दा उचित मुआब्जा दिएरमात्र सडक भत्काउनु पर्ने बताएका छन ।
कटवालले बिकल्पका रुपमा सडकको दायाँबायाँ १६। १६ मिटर मात्रै विस्तार गर्दा पनि हेटौंडा सुन्दर देखिने भन्दै यसअघि मुआब्जा नलिएकाहरुलाई मुआब्जा दिएर १६। १६ मिटर राजमार्ग विस्तार गर्न सकिन बताए । दैनिक पत्रिकामा २५ मिटर सडक विस्तार गर्ने १५ दिनको सूचना निस्केपछि मकवानपुर उद्योग वाणिज्य संघको टोली हेटौंडा उपमहानगरपालिका, प्रदेश ३ का मुख्यमन्त्री सहित डिभिजन सडक अन्य सरोकारवाला निकायमा समस्या समाधानको लागि भन्दै पुगेको बताए । उनले मंगलबार डिभिजन सडक कार्यालयले २५ मिटर सडक विस्तारका लागि लागत संकलनमा सहकार्य गर्न भन्ने चिठी आएको समेत बताए ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)