Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बुधबार  चितवन र गौडाकोटमा नेवि संघको चक्काजाम( विज्ञप्ती सहित)

65513881_2337752973151779-1561478352.jpg

१० असार, चितवन । सोमवार राति ९ बजेर ५० मिनेट जाँदा पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैडाकोट २ मा मोटरसाइकललाई ठक्कर दिने नेपाल विद्यार्थी संघ चितवनका साविक क्षेत्र नम्वर ४ क्षेत्रीय सभापति तिलचन्द्र अधिकारी को निधनको विषयलाई लिएर बुधबार बिहान १०ः३० बजेबाट  चितवन र गौडाकोटमा नेवि संघले  चक्काजाम गर्ने बताएको छ । 

होङ्सी सिमेन्ट उद्योगबाट सामान लिएर हेटौडा जाँदै गरेको ना ७ ख ७७१ नम्बरको ट्रकले गैडाकोट २ का तिलचन्द्र अधिकारी सवार ना २४ प ५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिएर चालक फरार रहेको थियो भने अधिकारीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा हिजो राति १० बजेर १५   मिनेटमा चिकित्सकहरुले मृत्यु भएको घोषणा गरेका थिए ।  मृतक अधिकारी नेपाल विद्यार्थी संघ चितवनका साविक क्षेत्र नम्वर ४ क्षेत्रीय सभापति समेत रहेका थिए । 
 शिक्षण पेशामा पनि काम गर्नुभएका अधिकारीलाई ट्रकले दायाँ (ट्रकको गलत) साइडबाट गएर ठक्कर दिएको आफन्तले बताएका छन् । मृतक अधिकारीको एक जना छोरी र श्रीमती छन् ।
मंगलबार  इलाका प्रहरी कार्यालय गौडाकोटमा भएको छलफलमा ट्रक धनीले नक्कली ड्राइभर पठाएपछि आफन्त थप आक्रोसित बनेको भन्दै नेपाल विद्यार्थी संघ चितवनले  भोलि विहान १० बजेभित्र ट्रकको मूल धनी नआए चितवन र नवलपुरमा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकालले बताए । 
ढकालले मुख्य धनी आएर छोरीलाई निशुल्क शिक्षा प्रदान गर्ने, श्रीमतीलाई रोजगार दिलाउने लगायतका मागमा सम्वोधन नभएसम्म शव नवुझ्ने बताए । यसै क्रममा नेविसंघ चितवनले विज्ञप्ती मार्फत जारी गरेको आन्दोलनको कार्यक्रमको नेविसंघ नवलपुरले पनि एैक्यवद्धता जनाएको छ । जिल्ला अध्यक्ष राजेश पौडेलले भोलि विहान १० बजेसम्म घटनाको सत्य तथ्य वाहिर ल्याउन अल्टिमेटम दिएको र त्यसो नभए आन्दोलन सुरु हुने बताए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार