११ असार, हेटौँडा । सत्तापक्षीय दल नेकपाका सांसद बजेट विनियोजनबारे असन्तुष्ट भएपछि प्रदेशसभाको बैठक सूचना टाँसेर सारिएको छ ।
बुधबार विहान ११ बजेका लागि बोलाईएको प्रदेशसभा बैठक प्रदेशसभा सचिवालयले सूचना टाँसेर सारेको हो । मंगलबार पनि मूख्यमन्त्री डोरमणी पौडेल चितवन गएका कारण बैठक ३ बजेका लागि सारिएको थियो । पौडेल आएपछि बैठक शुरु भएको थियो ।
बुधबार विहान बोलाईएको नेकपाको संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरुले बजेट विनियोजनप्रति असन्तुष्टि व्यक्त गरेका थिए । प्रदेशसभामा बोल्ने क्रममा समेत असन्तुष्टि व्यक्त गरेका उनीहरुले संसदीय दलको बैठकमा समेत बजेट विनियोजनप्रति आपत्ति जनाएको एक सांसदले बताए ।
उनका अनुसार मन्त्रीहरुले आफु र केही निश्चित सांसदको क्षेत्रमा मात्रै बजेट विनियोजन गरेकोमा नेकपाका सांसदहरुको आपत्ति छ । बैठक लम्बिएका कारण यसको असर प्रदेशसभा बैठकमा पनि परेको छ । विहान ११ बजेपछि सम्म पनि कुनै पनि नेकपा सांसद प्रदेशसभा आएको देखिएका थिएनन् । ११ बजे संचालन गर्नुपर्ने बैठक ११ः३० मा सांसदहरुलाई म्याजेस गरेर समय परिवर्तनको जानकारी दिईएको थियो । प्राविधिक कारण देखाएर बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको छ ।
९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...
८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...
८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...
८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। कोशी प्रदेशका केही...
७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...
७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...
६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...


















-1780-1781487498.jpg)