Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

युवा बचतद्वारा बार्षिकोत्सवमा बृद्धाश्रमलाई सहयोग

Yuwa-1562298586.jpg

२० असार, हेटौँडा । हेटौँडा–२ मा रहेको युवा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो बार्षिकोत्सवको अवसरमा शुक्रबार बृद्धाश्रमलाई सहयोग गरेको छ । संस्थाले १३ औं बार्षिकोत्सवको अवसरमा हेटौँडा–१७ गैरीगाउँमा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमलाई खाद्यान्न तथा फुलफुल सहयोग गरेको हो ।
संस्थाका उपाध्यक्ष भवनाथ गौतमले बृद्धाश्रमका अध्यक्ष हरिप्रसाद सिग्देललाई सहयोग हस्तान्तरण गरेका छन् । बृद्धाश्रमका अध्यक्ष सिग्देलको प्रमुख आतिथ्यता एवं संस्थाका उपाध्यक्ष गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा १६ नम्बर वडाका सदस्य टिकाप्रसाद तिमल्सिना, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गौरबकुमार पराजुली, बृद्धाश्रमका सचिव कुमारमणी दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाले फलफुलसंगै खाद्यान्न खरिदका लागि नगद ५ हजार रुपैँया सहयोग गरेको छ । 
कार्यक्रममा संस्थाका पदाधिकारी एवं कर्मचारी, बृद्धाश्रमका पदाधिकारी, विभिन्न संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो
Gold-1793083660-1793861372.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...

बीमा प्राधिकरणको अध्यक्षमा थापा
Screenshot_20261105_07373-1793843560.jpg

१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793843331.png

१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...

भारतीय विदेश सचिव मिस्री र प्रधानमन्त्री बालेनबीच भेट हुने
pm-balen-shaha-1793842986.jpg

१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793842721.jpg

१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793752592.jpg

१८ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

थप समाचार